नयाँ सूचना दायर गर्नुहोस्। |
कुनै वर्तमान सूचनाको फोलो अप गर्नुहोस् |
|
विश्वव्यापी संस्थानहरूका लागि बेनामी, गोपनीय हटलाईनहरू उपलब्ध गर्दै।
NAVEX को उद्देश्य भनेको तपाईं आफ्नो पहिचान नखुलाई र गोपनीयता कायम राख्दै अनैतिक वा अवैध गतिविधिहरूसँग सम्बन्धित समस्या र चासोहरूका बारेमा संस्थाको व्यवस्थापन वा सञ्चालक समितिसँग सुरक्षित र इमानदारीपूर्वक कुराकानी गर्न सक्नुहुन्छ भन्ने कुरा सुनिश्चित गर्नु हो। हामी मुद्दा तथा सरोकारको विषयहरूलाई सकेसम्म सिधा तथा सरल बनाउन प्रयासरत छौँ। निम्न वेब पृष्ठहरूले उक्त प्रक्रियामा तपाईंको प्रत्येक कदममा गोपनीयता तथा गोप्यता कायम राख्दै तपाईंलाई मार्गदर्शन गर्नेछ। तपाईंको सूचना बुझाउन यी चरणहरू पूरा गर्नुहोस्:
तपाईंको सूचना बुझाइ सकेपछि, तपाईंलाई एउटा सूचना की दिइने छ। तपाईंको पासवर्ड तथा सूचना कीको सहयोगले तपाईंले आफ्नो सूचनाको फोलो अप गर्न सक्नुहुन्छ। |
|